मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

जर्मनीमा अज्ञात समुहको गोली लागी २ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जर्मनीको हेल नगरमा बुधबार अज्ञात समुहले गोली प्रहार गरी २ जनाको हत्या गरेका छन् । प्रहरीले जनाएअनुसार गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाईएको छ ।

प्रहरीका अनुसार गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएको र उनीहरुको खोजी कार्य तिब्र बनाएको जनाइएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पालस जिल्लाको एक यहुथी प्रार्थना गृह अघिल्तिर उक्त गोलीप्रहार भएको हो ।

गोली चलेको क्षेत्रमा अनुसन्धानको लागी प्रहरीले हेल नगरको रेलवे स्टेसन केही समयलाइ बन्द गरेको छ भने मानिसहरुलाई घरबाहिर ननिस्कन समेत अनुरोध गरिरहेको बताइएको छ ।

हालसम्म गोली काण्ड घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार