कार्तिक १४, २०८३ शनिबार October 31, 2026

एनपीएलमा आज दुई रोमाञ्चक प्रतिस्पर्धा, वर्षा बाधक बन्न सक्ने

विगत दुई दिनदेखि भइरहेको लगातारको वर्षाका कारण दुवै खेल प्रभावित हुने जोखिम उत्तिकै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा खेल हुने तालिका रहेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्। यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।

यसैगरी, दोस्रो खेलमा विराटनगर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ। यो खेल अपराह्न ४:३० बजे तय गरिएको छ। यद्यपि, विगत दुई दिनदेखि भइरहेको लगातारको वर्षाका कारण दुवै खेल प्रभावित हुन सक्ने सम्भावना रहेको छ।

जारी लिगमा लुम्बिनी र चितवनले आ-आफ्नो एक-एक खेलमा जित निकालेका छन्। अर्कोतर्फ, विराटनगरले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिमले एक खेलमा जित र एक खेलमा पराजय भोगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
२०८३ कार्तिक १४, शनिबार
रास्वपा सचिवालय बैठक बस्दै
२०८३ कार्तिक १४, शनिबार
बीपी र कर्णाली राजमार्ग पूर्ण अवरुद्ध, बुढीगण्डकीको पुल बगाउँदा दुई वडा सडक सम्पर्कविहीन
२०८३ कार्तिक १४, शनिबार
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दै, २४ घण्टामा ३१४ सवारी कारबाहीमा
२०८३ कार्तिक १४, शनिबार