कार्तिक १८, २०८३ बुधबार November 4, 2026

सरकारद्धारा डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन

चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय एक उपसचिव  प्रतिनिधि सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग वार्ताका लागि समिति गठन गरेको छ । सरकारले बुधबार चार सदस्यीय वार्ता टोली गठन गरेको हो ।

शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय एक उपसचिव  प्रतिनिधि सदस्य रहेका छन् ।

प्रा. डा. केसी पूर्वाधार र कानुनी मापदण्डबिना एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने र सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै अनशन बसेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख अर्यालद्वारा विषयगत समितिका सभापतिहरूसँग छलफल
२०८३ कार्तिक १८, बुधबार
भद्रपुरमा तीनदिने विद्यार्थी महोत्सव सुरु, ५८ विद्यालय सहभागी
२०८३ कार्तिक १८, बुधबार
नेपाल प्रिमियर लिग (एनपीएल) : अङ्कतालिकाको शीर्ष स्थानमा लुम्बिनी
२०८३ कार्तिक १८, बुधबार
सरकारद्धारा डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
२०८३ कार्तिक १८, बुधबार
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा
२०८३ कार्तिक १८, बुधबार
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
२०८३ कार्तिक १८, बुधबार
प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न गृहमन्त्री गुरुङको निर्देशन
२०८३ कार्तिक १८, बुधबार