असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाली सर्वेक्षणमा डिभी खारेज गर्नुपर्छ, भन्ने ट्रम्प विरुद्ध देखियो, नेपालीको भोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: संयुक्त राज्य अमेरीकामा हुन गहिरहेको राष्ट्रपति निर्वाचनमा अमेरिकामा बसोबास गर्ने नेपाली मुलका नागरीकको भोट जो बाइडन लाई जाने एक सर्वेक्षणले देखाएको छ ।

उक्त सर्वेक्षण अनुसार राष्ट्रपतिका २ प्रतिपक्षी डोनालड ट्रम्प  र मध्य कसलाई भोट गर्नुहुन्छ  भनेर गरिएको मत सवेक्षणमा सहभागी भइ ७६% नेपालीमुलका अमेरीकीले जो बाइडन र २०% नेपालीमुलका अमेरीकीले ड्रोनाल्ड ट्रम्प लाई भोट गरेका छन् ।

नोभेम्बर २, २०२० मा  हुने निर्वाचनमा यस सर्वेक्षणको नतिजाले वर्तमान राष्ट्रपति ड्रोनाल्ड ट्रम्प प्रतिपक्षी जो बाइडन भन्दा धेरै फराकिलो मतान्तरले पछाडी परेको देखाएको छ ।

भुगोल पार्क डट कम नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संगठन हो । यसले अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको छ । यसले नेपालमा हाल सम्म ९ वटा राष्ट्रिय ऐजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिरहेको छ ।

भुगोलपार्क डटकमका सञ्चालक शुष्मा सुवालका अनुसार यो सर्वेक्षण विधी विश्वकै उच्च सर्वेक्षण विधी सरह रहेको बताईउदै, भुगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फॉर्मूला प्रयोग गर्दछ जसले डेटाको नतिजा गणना गर्ने उनले बताईन ।

उनका अनुसार सर्वेक्षणमा नमुनाको आकार प्रतिशतको गोलाकार थियो र प्लस माइनस ५.५ को त्रुटिको अनुमानित मार्जिनको साथ अमेरीकी राष्ट्रपति निर्वाचनमा गरिएको मत सर्वेक्षणमा १० शीर्षक र डेमोग्राफिक्समा प्रश्नहरु थिए । प्रत्येक  प्रश्नको जवाफ जनसांख्यि अनुसार प्रत्येक वर्गमा तोडिएको छ । पुरा डेटा विशलेषण आगामी २ दिनमा पुरा हुने अपेक्षा गरिएको उनले बताईन ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार