जेठ १६, २०८० मंगलबार May 30, 2023

राष्ट्रपतिले गरिन् तीन विधेयक प्रमाणीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले तीन विधेयक प्रमाणीकरण गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसद्बाट पारित तीन विधेयक प्रमाणीकरण गरेकी छन् । संसदको दुवै सदनको बैठकबाट पारित ति विधेयकहरु संविधानको धारा ११३ को उपधारा (२) अनुसार २४ असोजमा प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
२०८० जेठ १६, मंगलबार
संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा शुरु
२०८० जेठ १६, मंगलबार
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी आज
२०८० जेठ १६, मंगलबार
बालेनको कटाक्ष : सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो
२०८० जेठ १६, मंगलबार
ए डिभिजन लिग: आजका दुबै खेल दशरथ रंगशालामा हुने
२०८० जेठ १६, मंगलबार
गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लियोः नारायणमान विजुक्छें
२०८० जेठ १६, मंगलबार
आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता छ : राष्ट्रपति
२०८० जेठ १६, मंगलबार