असार २४, २०८२ मंगलबार July 8, 2025

जो बाइडेनः चुनाव परिणाम हामीसँग चोर्न खोजिरहेका छन् -ट्रम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई चुनावमा चोरी गरेको आरोप लगाएका छन् ।

राष्ट्रपतिय निर्वाचनको मतगणना भइरहेका बेला ट्रम्पले ट्वीटमार्फत यस्तो आरोप लगाएका हुन । उनले लेखेका हुन्-हामी अहिले अगाडि छौँ तर उनीहरु चुनाव परिणाम हामीसँग चोर्न खोजिरहेका छन् । हामी यस्तो हुन दिने छैनौँ, चुनाव सकिएपछि भोट हाल्न पाइँदैन ।

ट्रम्पले आज राति विशेष सम्बोधन पनि गर्ने भएका छन् । उनले आज जित निकालेर सम्बोधन गर्न लागेको र ट्रम्पले आफ्नो शक्तिशाली हैसियत देखाउन खोजेको उनको सहयोगीले बताएका छन् ।

तर उनले वाइडेनलाइ आरो लगार्एर लेखेको ट्वीटलाई ट्विटरले ‘मिसलिडिङ’ भन्दै लुकाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार