श्रावण १२, २०८३ मंगलबार July 28, 2026

दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ बजारमा (भिडिओ सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक दुर्गेस थापाले ह्याप्पी तिहार–२ डन आयो डन’ बोलको गीत सार्वजनिक गरेका छन् । उनले ‘डी सिरिज’ नामको यूट्युब च्यानल बाट आफ्नो गीत सार्वजनिक गरेका हुन् ।

थापालाई गायनमा योगेश काजीले पनि साथ दिएका छन् । गीतमा शब्द र संगीत दुर्गेश थापाकै छ ।

पल शाह, योगेश काजी, तथा दुर्गेश थापाको अभिनय रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

भिडिओमा हेर्नुहोस्ः

https://youtu.be/PGqyCXWbb5E

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार