असोज १६, २०८० मंगलबार October 3, 2023

अफगानिस्तानको नगरहर प्रान्तको मस्जिदमा विस्फोटः ६० जनाको मृत्यु ५० घाईते 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: अफगानिस्तानको एक मस्जिदमा विस्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने ५० जना भन्दा धेरै घाइते भएका छन् ।

तालिवान र ईस्लामिक स्टेट समुह सक्रिय रहेको अफगानिस्तानको नगरहर प्रान्त स्थित हस्का मिनामा मस्जिदको छत नै खस्नेगरी शुक्रबार प्रार्थना गरिहेको बेलामा विस्फोट भएको स्थानीय एकजना प्रान्तीय प्रवक्ताले बताएका छन् ।

उक्त क्षेत्र प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा रहेको हुँदा आक्रमण गर्नेको पुष्टी हुन सकेको छैन । मस्जिदको छत खस्नुअघि ठूलो आवाजमा विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

विस्फोटको कुनै पनि समूहले जिम्मा नलिएको प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले स्थानीय सञ्चार मध्यामहरूले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार