फागुण १८, २०८० शुक्रबार March 1, 2024

अफगानिस्तानको नगरहर प्रान्तको मस्जिदमा विस्फोटः ६० जनाको मृत्यु ५० घाईते 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: अफगानिस्तानको एक मस्जिदमा विस्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने ५० जना भन्दा धेरै घाइते भएका छन् ।

तालिवान र ईस्लामिक स्टेट समुह सक्रिय रहेको अफगानिस्तानको नगरहर प्रान्त स्थित हस्का मिनामा मस्जिदको छत नै खस्नेगरी शुक्रबार प्रार्थना गरिहेको बेलामा विस्फोट भएको स्थानीय एकजना प्रान्तीय प्रवक्ताले बताएका छन् ।

उक्त क्षेत्र प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा रहेको हुँदा आक्रमण गर्नेको पुष्टी हुन सकेको छैन । मस्जिदको छत खस्नुअघि ठूलो आवाजमा विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

विस्फोटको कुनै पनि समूहले जिम्मा नलिएको प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले स्थानीय सञ्चार मध्यामहरूले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ
२०८० फागुण १८, शुक्रबार
बलेरो दुर्घटना अपडेट : मृतकको सङ्ख्या तीन पुग्यो, दुईजना गम्भीर
२०८० फागुण १८, शुक्रबार
एसियन लाइफ इन्स्योरेन्सको साधारण सभा बस्दै
२०८० फागुण १८, शुक्रबार
बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी
२०८० फागुण १८, शुक्रबार
अव सगरमाथा चढनेले अनिवार्य रूपमा ‘ट्रयाकिङ चिप्स’ लगाउनुपर्ने
२०८० फागुण १८, शुक्रबार
खाना कुरिरहेका प्यालेस्टाइनी माथी इजरायली बम बर्षा हुँदा १०४ को मृत्यु
२०८० फागुण १८, शुक्रबार
आन्तरिक राजश्व अनुसन्धान पथलैयामा राजश्व संकलनमा वृद्धि
२०८० फागुण १८, शुक्रबार