काठमाडौंः संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो नयाँ सरकारलाई निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्न खोजे मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।
बाइडेनले डेलावेयरमा आयोजित एक कार्यक्रममा भने, ‘कोरोना महामारीलाई रोक्न सामञ्जस्य जरुरी छ । ट्रम्पले नयाँ बन्ने सरकारलाई अवरोध जारी राखे भने थप धेरै मानिसको मृत्यु हुन सक्छ ।’
ट्रम्पले हार स्वीकार नगर्नु लज्जाजनक भएको बाइडेनले जानकारी दिएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया