असार २४, २०८२ मंगलबार July 8, 2025

विश्वभर ४ लाख ९५ हजार १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ९५ हजार १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटरको तथ्याङ्कअनुसार झण्डै ५ लाख नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ५३ लाख ३१ हजार २३३ पुगेको छ।

जसमध्ये ३ करोड ८४ लाख ६४ हजार ५२४ जना पूर्ण रूपमा निको भएका छन् भने १३ लाख ३१ हजार ६५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

अहिले विश्वभर १ करोड ५५ लख ३५ हजार ५९ जना सक्रिय संक्रमित छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार