जेठ २३, २०८३ शनिबार June 6, 2026

नवीन पौडेलको लेउ खुकुरी लेउ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोक गायक नविन पौडेलको ‘लेउ खुकुरी लेउ’ बोलको देशभक्त नेपालीको रगत उमाल्ने म्युजिक भिडियो सार्वजनिक भएको छ । भ्रष्टाचार विरोधी  ‘लेउ खुकुरी लेउ’ बोलको म्युजिक भिडियो नविन पौडेलको युट्युबमार्फत सार्वजनिक भएको हो ।

मारुनी रेकर्डिङ डिजिटल स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा नविन पौडेलको शब्द, संगीत, उत्पादन र स्वर रहेको छ ।  उक्त गीतको व्यवस्थापन केशब बडुले गरेका छन् भने गीतको भिडियो निर्देशन, छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका हुन् । गीतमा प्रसाद खप्तरी मगर र प्रिन्स अबिरलले सहगायन गरेका छन् । सगुन शर्माले मेकअपमा सहयोग गरेका छन्  ।

जताततै भ्रस्टाचारव्याप्त भइरहेको र बलात्कारका घटना बढिरहेको बेला जनताको आक्रोश स्वरुप यो गीत प्रस्तुत गरिएको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार