असोज १२, २०८३ सोमबार September 28, 2026

ब्राउन सुगरसहित ६ जना दाङबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दाङबाट प्रहरीले ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता राजकुमार बैदवारका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका–९ देवीकोट निवासी ३७ वर्षीय सङसुलहक मिया, प्युठान सरुमारानी राप्ती गाउँपालिका–१ बाङ्गेसाल निवासी ३० वर्षीय ईसादिन मिया रहेका छन् ।

यस्तै सोही ठाउँ निवासी २८ वर्षीय अजित मिया, सोही वडा माझेलाठी निवासी २३ वर्षीय रबिन नेपाली, साथै बाङ्गेसाल निवासी २४ वर्षीय ईदिस मिया र गढवा गाउँपालिका–१ जुरौनी निवासी ३२ वर्षीय गफुर मिया पक्राउ परेका हुन् ।

उनीहरुमाथि इलाका प्रहरी कार्यालय गढवा दाङबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार