जेठ २३, २०८३ शनिबार June 6, 2026

चर्चित गायिका पवित्रा घर्तीकाे चाेली ढाकाले सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्चित गायिका पवित्रा घर्ती मगर र बिबेकमान रोका मगरको आवाजमा रहेको नया गीत “चोली ढाकाले” बजारमा सार्बजनिक भएको छ । पवित्रा घर्ती मगरले शब्द गरेको यस गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन्। प्रकाश भट्टले निर्देशन गरेको उक्त गीत निकै चर्चामा रहेको छ।

नेपालीहरुको महान पर्व दिपावली नजिकिदै गर्दा उक्त गीत बजारमा आएको हो। गीतमा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी र चक्र बमको प्रस्तुतिमा रहेको यस गीत पवित्रा घर्ती मगरको यूट्यूब च्यानल मार्फत बजारमा आएको छ ।

भिडियोमा हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार