कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

हास्य टेलिशृंखला ‘सक्किगोनी’ आजबाट पुन: प्रसारण हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चर्चित हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ आज बिहिबारदेखी पुनः प्रसारणमा आउदैछ । नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको हास्य टेलिशृंखला ‘सक्किगोनी’ कोरोना महामारीका कारण रोकिएको थियो ।

अब भने हिमालयन टिभी एचडी बाट बिहिबार राति ८ बजे प्रशारण हुने भएको छ । यस्तै ‘सक्किगोनी’को प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ ।

बुधबार ‘डाबर नेपाल’ र ‘डाबर रेडपेस्ट प्रेजेन्ट्स सक्किगोनी’को मार्केटिङ राइट्स होल्डर एडप्याड प्रालिबीच सम्झौता भएको छ । उक्त एक वर्षको लागि गरिएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य २५ रुपैयाँले घट्यो
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय सभाको विपद अध्ययन विशेष समितिको बैठक बस्दै
२०८३ कार्तिक १०, मंगलबार
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार