जेठ ५, २०८१ शनिबार May 18, 2024

११२ वर्षकी नेपाली महिला प्रत्येक दिन ३० खिल्ली चुरोट खाने गर्छिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ११२ वर्षकी महिला ९५ वर्षदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट खाने गर्छिन् । यी कहाली लाग्दो चुरोट खाने महिला नेपाली हुन् । उनको नाम बतुली लेमिचन हो । एक अंग्रेजी वेबसाइट अनुसार लेमिचनले १७ वर्षको उमेरदेखि सिगरेट पिउन थालेकी थिइन् ।

अहिले उनको जेठो छोरा ८५ वर्षका भए । उनले ५ जनाको सन्तानको जन्म दिएपनि हाल १ मात्र छोरा जिवित छन् । उनका श्रीमान ८० वर्ष हुँदा नै एक्लै छाडेर भारत गएका थिए । उनले जिन्दगीमा धेरै उतार चढाव आएपनि आफ्नो उमेरले केही फरक नपारेको बताएकी छिन् ।

बतुलीको सिगरेटको धुवामा भएको निकोटिन कम गर्नलाई आफ्नै तरिका छ । उनले चुरोटलाई दुई औलाको बीचमा राख्नुको सट्टा आफ्नो पुरै हातले समातेर पिउने गर्छिन् । उनले बजारमा पाउने सिगरेट भन्दा तेज पत्ताबाट बनेको बिडी खान सल्लाह दिन्छिन् ।

यति धेरै उमेर हुँदा पनि बतुलीले आफ्नो सबै काम आफै गर्छिन् । २०७२ सालमा भुकम्प जाँदा उनको घर भत्किएको थियो । उनलाई नातेदारले दिएको सल्लाह अनुसार उनले हाल मन्दिरलाई आफ्नो घर बनाएकी छिन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार