कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

नेकपाकी नेतृ एवं पूर्वसभासद कमला सुवेदीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेकपाकी नेतृ एवं पूर्वसभासद कमला सुवेदीको निधन भएको छ।

तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा ब्रेन ट्युमरको कारण निधन भएको हो।

शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको नेकपाले जनाएको छ।

सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन्।

महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ता पनि सुवेदीलाई अन्तिम श्रद्धाञ्जति दिन आर्यघाट पुगेका थिए।

रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका– १ घर भएकी सुवेदीका श्रीमान्, एक छोरी, एक छोरा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान
२०८३ कार्तिक १९, बिहिबार
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
२०८३ कार्तिक १९, बिहिबार
मन्त्री साह र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
एनपिएल क्रिकेटः जनकपुरले टस जित्यो
२०८३ कार्तिक १९, बिहिबार
भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत
२०८३ कार्तिक १९, बिहिबार
‘कांग्रेसलाई राणाशासनले तर्साउन सकेन, अहिलेको सरकारले पनि सक्दैन’ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)
२०८३ कार्तिक १९, बिहिबार
सुन चाँदीको मूल्य बढ्यो
२०८३ कार्तिक १९, बिहिबार