श्रावण १४, २०८३ बिहिबार July 30, 2026

सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । इराकमा सरकार विरोधी प्रदर्शनमा झडप हुँदा ३० जनाको मृत्यु भइसकेको छ ।

सरकारको विरोध गर्दै बगदाद र अन्य केही सहरमा प्रदर्शन जारी छ । मानवअधिकार आयोग र अनुगमनकर्ताहरुका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको छ ।
प्रहरीले पदर्शनकारीलाई ताकेर टियर ग्यास, रबर गोली प्रहार गरेको छ ।

सरकारको भ्रष्टाचार, बेरोजगारी जस्ता समस्या उठाउँदै सुरु भएको आन्दोलन तीन सातासम्म जारी छ । अहिलेसम्म १ सय ५० जनाको मृत्यु भइसकेको छ भने २ हजार घाइते भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार