श्रावण १३, २०८३ बुधबार July 29, 2026

सञ्चारकर्मी दिपक समिरको ‘अलिअलि’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सञ्चारकर्मी दिपक समिरको गीत ‘अलिअलि’ सार्वजनिक भएको छ । केही दिन पहिले सञ्चारकर्मी समिरको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत् सार्वजनिक भएको हो ।

डीपी खनालको शब्द रहेको अलिअलिमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् । आरबी रेकर्डिङमा रेकर्ड भएको अलिअलि ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा श्रीदेव भट्टराई, स्मृती श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।

अलिअलिको कोरियोग्राफी समिर थोकरले गरेका हुन् भने यसलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । दिपक समिरले दर्शक तथा स्रोताबाट गीका बारेमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ,’ उनले भने, ‘सुन्नुहुनेहरुले तपाईंको गित राम्रो छ भन्नुभएको छ ।’

भिडियोमा हेर्नुहोसः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार