मंसिर १६, २०८० शनिबार December 2, 2023

पत्रकारको प्रश्नको जवाफ दिन नसक्दा कुदेर भागिन् मेयर (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वभरका राजनीतिज्ञ जटिल प्रश्नबाट टाढा भाग्न खोज्छन्।

तर चिलीकी एक मेयरले यो विषय हाम्रो सोचभन्दा बाहिर लगेकी छन्। गत बिहीबार पत्रकारहरुले उनलाई अप्ठेरो प्रश्न गर्दा उनी उत्तर नदिई कुदेर भागिन्।

सान्टियागो डि चिलीस्थित प्रोभिडेन्सिया कम्युनकी मेयर इभिलिन म्याथी कुदेर भागेको भिडियो यतिबेला सार्वजनिक भएको छ। जसलाई मानिसहरुले हास्यास्पद भनिरहेका छन्।

चिलीमा हालैका दिनमा आन्दोलन जारी छ। मेयर म्याथीले सरकारले प्रदर्शनलाई नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना गरेकी थिइन्।

(भिडियो)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार