जेठ २३, २०८३ शनिबार June 6, 2026

अभिनेत्री मनिषा कोईरालाको ‘महामृत्युञ्जय’ भजन भोली सार्वजनिक गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बलिउड अभिनेत्री मनीषा कोइरालाले पहिलोपटक भजन गाएकी छन् ।

महाशिवरात्रिको अवसर पारेर अभिनेत्री कोईरालाले पहिलोपटक ‘महामृत्युञ्जय’ भजन सार्वजनिक गर्न लागेकी हुन् । बुधबार (आज) सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भजनको सार्वजनिक र सहकार्यबारे जानकारी दिएकी छन् ।

भजनको म्युजिक भिडियो भोली बिहिबार एक कार्यक्रमका बीच सार्वजनिक गर्ने बताएकी छिन् । करिब चार मिनेट तीस सेकेण्ड लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।

अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको स्वर रहेको भजनमा सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले संगीत दिएका छन् । सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा भजन नेपाल तथा भारतमा एकसाथ सार्वजनिक गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार