जेठ २३, २०८३ शनिबार June 6, 2026

‘नेफ्टा फिल्म अवार्ड’मा सहभागी हुन नेपाल आइन् निरुता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  नेफ्टा फिल्म अवार्डमा सहभागी हुन अभिनेत्री निरुता सिंह नेपाल आएकी छन् । नेफ्टा अवार्ड चलचित्रमा सहभागी हुन उनी नेपाल आएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।

चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि यसको प्रचारमा निरुता सहभागी हुन पाएकी थिइनन् । तर, प्राविधिकहरुले गर्न लागेको अवार्डका लागि भने उनले समय छुट्याएकी हुन् ।

‘दशौं नेफ्टा फिल्म अवार्ड’को शनिबार आयोजना हुँदैछ । यो चलचित्र क्षेत्रकै प्रतिक्षित अवार्ड हो । अवार्ड कार्यक्रममा नायक राजेश हमाल, नायिका विपना थापा लगायत चलचित्र क्षेत्रका नयाँ तथा पुराना कलाकारहरु सहभागी हुने अध्यक्ष लामाले बताए ।

ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको अवार्डमा वि.सं २०७५ सालमा रिलिज भएका चलचित्रहरुमध्येबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।

चलचित्र प्राविधिक संघले यस अगाडिका चार वटा अवार्ड श्रृङख्ला विदेशमा गरेको थियो । यसपटक भने, कोभिडका कारण विदेशमा अवार्ड आयोजना गर्ने वातावरण नबनेकाले नेपालमै गर्न लागिएको हो । काठमाण्डुपाटीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार