श्रावण १२, २०८३ मंगलबार July 28, 2026

मेलिना र कृष्णको ‘तिमीलाई देख्दा मात्र’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मेलिना राई र कृष्ण काफ्लेको समधुर आवाजमा सजिएको रोमान्टिक गीत ‘तिमीलाई देख्दा मात्र’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एरीना इन्टरटेन्टमेन्ट को प्रस्तुतीमा प्रदिप सुबेदीको शब्द ,पुरूषोत्तम न्यैापानेको सँगीत रहेको यो म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट नामक युट्युव च्यानल बाट सार्वजनिक भएको गीतमा नयन सिँह र निशा लामाको जिवन्त अभिनय देख्न सकिन्छ।

यस म्युजिक भिडियोको निर्देशन अमृत सुनुवार ले गर्नु भएको हो। एस भन्दा अगाडि पनि एरीना इन्टरटेन्टमेन्ट मार्फत “लगन जुरेरे” “लाइदेउ माया” “ओठमा छ लाली” “तिम्रो दिल्को”जस्ता चर्चीत गीत हरु सार्वजनिक भैसकेका छन् ।

भिडियोमा हेर्नुहोस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार