जेठ ६, २०८१ आइतबार May 19, 2024

यसकारण धेरे महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सेक्स जहिले पनि सुरक्षित रुपमा गर्नुपर्छ जान्नु आवश्यक छ कि । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ ।

सुरक्षित सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ । तर, धेरै महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन । यसका केही कारणहरु रहेका छन् ।

  • चरम सुख प्राप्ति मिल्दैन

केही युवतीहरुका अनुसार कण्डम लगाएर सेक्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई सेक्स पार्टनरले कण्डम लगाएको मनपर्दैन । उनीहरुलाई स्किन टु स्किन टच मनपर्छ ।

  • कण्डमको बासना

केही युवतीहरुलाई आफ्नो पार्टनरसँग कण्डमको बासनालाई लिएर विवाद गर्छन् । उनीहरुलाई कण्डमको बासना मनपर्दैन ।

  • एलर्जी

ज्यादातर महिलाहरुका अनुसार कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।

  • कण्डम फुट्ने डर

महिलाहरुलाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो सेक्स आनन्द लिन सक्दैनन् । अवस्था जस्तोसुकै भएपनि सुरक्षित यौनसम्पर्क प्रत्येक जोडीले गुर्नपर्छ । विभिन्न समस्याबाट संक्रमण हुनुभन्दा सुरक्षित यौन आनन्द लिनु स्वास्थको लागि फलदायी हुन्छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार