श्रावण १४, २०८३ बिहिबार July 30, 2026

मरिना लेप्चाको म्यूजिक भिडियो ‘उडी जाने’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको कालेम्पुङकी​ गायिका मरिना लेप्चा ‘उडी जाने’ नामको पहिलो गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

केहि दिनअघि मात्रै कालेम्पुङबाट नेपाल आएर किङ्ग्स स्टुडियोमा रेकर्ड गराएकी उक्त गीत आइतबार म्युजिक जक्सन नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

संगीतको औपचारिक कक्षा (ट्रेनिङ्ग) नलिएकी लेप्चाको सुमधुर स्वरमा रहेको गीतमा शब्द दुलभ जन्तरे रहेको छ भने संगीत बिक्रम राईको छ। गीतको एरेन्ज राजु कार्कीले गरेका छन् भने सुरेश राई रेकर्डिस्ट रहेका छन्। त्यस्तै, भिडियोको छायाँङकन र एडिटिंग भने अशोक राईले गरेका छन्।

भर्खर १८ वर्ष पुगेकी गायिका लेप्चाको सुमधुर आवाजलाई गीत सार्वजनिक भएपछि धेरैले उनलाई एक ‘गड गिफ्टेड’ गायिका भएको प्रतिक्रिया दिएका छन्।

भिडियोमा हेर्नुहोसः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार