काठमाडौं: चर्चित गायक तथा इण्डियन आइडलका एंकर आदित्य नारायणलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
उनलाई र उनकी श्रीमती श्वेता अग्रवाल दुबै जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।
आदित्यले सामाजिक सञ्जाल मार्फत् एक फोटो शेयर गर्दै ‘हेलो साथीहरु, दुर्भाग्यवश म र मेरो श्रीमती श्वेता अग्रवाललाई कोरोना संक्रमण भएको छ र अहिले हामी क्वारेन्टाइनमा छौँ’ भनेर स्टाटस लेखेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया