कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

राजकुमार फुँयालको ‘कति निष्ठुरी’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः रचनाकार राजकुमार फुँयालको नयाँ सिर्जना ‘कति निष्ठुरी’ गीत सार्वजनिक भएको छ ।

रचनाकार राजकुमार फुँयालको नयाँ सिर्जना ‘कति निष्ठुरी’ गीत सार्वजनिक भएको छ गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसनको अफिसियल युट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया