श्रावण १४, २०८३ बिहिबार July 30, 2026

बसन्तको सपनी म्युजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गायक सोभित विक र संगीताको आवाजमा रहेको सपनी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोलाई  केआरएस डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

उक्त म्युजिक भिडियोमा बसन्त सुनाम र स्मृति थापाको मुख्य अभिनय रहेको छ । सोभित विकको संगीत रहेको उक्त म्युजिक भिडियोको गीतको शब्द विकाश विकले लेखेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाका सहमहामन्त्री वोली सहित रोल्पाबाट सामूहिक राजीनामा
२०८३ श्रावण १४, बिहिबार
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार