बैसाख १६, २०८३ बुधबार April 29, 2026

कांग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ गते बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेसले यही मंसिर २६ गते केन्द्रीय समितिको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन।

उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि बस्न लागेको बैठकले निर्वाचनको समीक्षा गर्ने कांग्रेसले जनाएको छ। त्यस्तै बैठकमा आगामी महाधिवेशनका बारेमा समेत छलफल हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया