काठमाण्डौ: काठमाण्डौ उपत्यकामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ बजेर ३२ मिनेटमा काठमाण्डौको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया