श्रावण १४, २०८३ बिहिबार July 30, 2026

गायिका सरद कुमारीको मौलिक तिज गीत ‘तिज आयो बरी लै माइती’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै गायिका सरद कुमारी श्रेष्ठको आवाजमा रहेको मौलिक तिज गीत “तिज आयो बरी लै माइती” गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपाली नारिहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ । विभिन्न कारणबाट माइत जान नपाएकी चेलीको बेदनालाई गीतमा समेटिएको छ ।

सरद कुमारी श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । विषन मान्धरले गीतमा एरेन्ज गरेका छन ।

विजय कुमार भुर्तेलको छायाँकन तथा सम्पादन र राजेन्द्र विसीको कोरियोग्राफी तथा राजु श्रेष्ठको निर्देशन  भिडियोमय रहेको छ  ।

गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ  । गीतमा आरोही चौलागाईको नृत्य तथा अभिनय रहेको छ । अभियान

भिडियोमा हेुर्नुहोसः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ
२०८३ श्रावण १४, बिहिबार
विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट
२०८३ श्रावण १४, बिहिबार
मानव बेचबिखनविरुद्ध विश्व दिवस आज
२०८३ श्रावण १४, बिहिबार
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड
२०८३ श्रावण १४, बिहिबार
मधेशलाई समृद्ध बनाउने समय आयो, द्वन्द्वमा नफस्न अमरेश सिंहको अपिल
२०८३ श्रावण १४, बिहिबार
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
२०८३ श्रावण १४, बिहिबार
भुटनदेवी माध्यामिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति प्रदान
२०८३ श्रावण १४, बिहिबार