मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अमेरिकाले १५ लाख नेपालीका लागि खोप उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः संयुक्त राज्य अमेरिकाले नेपाललाई कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले केहीदिन भित्रै १५ लाख भन्दा बढी जनालाई पुग्ने गरी नि:शुल्क खोप उपलव्ध गराउने जानकारी दिनुभएको हो ।

नेपाल अमेरिका साझेदारीका ७३ वर्षे यात्रामा यो अत्यन्त खुशीको क्षण भएको राजदूत बेरीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको हो ।

नेपालले कोरोना विरुद्धको खोप उपलव्ध गराउन विभिन्‍न तहमा विभिन्न मुलुकहरुसँग कुटनैतिक पहल गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया