मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निषेधाज्ञाको मोडालिटीमा परिवर्तन नगरी उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप गरिएको छ ।

बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गरिएको छैन ।

प्रजिअ भट्टराईका अनुसार उपत्यका आउजाउ गर्ने सवारीलाई केही सहज बनाउँदै प्रमुख जिल्ला अधिकारीको समन्वय गर्न भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया