काठमाडौंः गायक अर्जुन परियार र गायिका सिता केसीको आवाजमा रहेको “पागल” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।
मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसगंलाई उक्त गीतमा समावेश गरिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा रेशम केसीको लय सिर्जना सार्वजनिक गीतमा रहेको छ ।
राम केसीको छायाँकन, अविनास डिसीको सम्पादन तथा समिर ठोकरको निर्देशन भिडियोमा रहेको छ ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया