काठमाडौंः सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न आदेश जारी गरेको छ ।
सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै साे सम्बन्धी कुनै पनि काम अघि नबढाउन भनेकाे हो ।

प्रतिक्रिया