मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन्।

सो शपथमा अन्य मन्त्रीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया