कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

गीतकार ज्ञानेश्वर तिवारीको ‘मन पराए तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गीतकार ज्ञानेश्वर तिवारीकोको शब्दमा नयाँ गीत ‘मन पराए तिमीलाई’ सार्वजनिक भएको छ। जहाँ दिपक शर्माको संगीत र डेविट शंकरको स्वर सुन्न सकिन्छ।

सार्वजनिक म्युजिक भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहालको अभिनय देख्न सकिन्छ।  गीतमा नेपाल प्रतिको प्रेम र एक जोडीको प्रेम देखाइएको छ।

राजु अधिकारिले निर्दशन गरेको म्युजिक भिडियोमा जय राम थापाको छायांकन, मन्दील श्रेष्ठको सम्पादन, बिनय  कंसाकारको कलर र अम्बिका अधिकारिको निर्माण रहेको छ। न्यूजअभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्छ : बाबुराम भट्टराई
२०८३ कार्तिक १०, मंगलबार
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
२०८३ कार्तिक १०, मंगलबार
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
२०८३ कार्तिक १०, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
२०८३ कार्तिक १०, मंगलबार
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार