कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

अभिनेत्री ऋचा शर्माले छोरो पाइन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिए ।

कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैछिन् ।

उनले छोरालाई जन्म दिएको बुधबार बिहान कमेडी च्याम्पियनको आधिकारी फेसबुक पेजबाट जानकारी गराइएको छ। उनको डेढ वर्ष अगाडि दिपेक्षविक्रम राणासँग विवाह भएको थियो । न्यूज कारखना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
२०८३ कार्तिक १०, मंगलबार
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार