वैशाख २६, २०८१ बुधबार May 8, 2024

दल विभाजन अध्यादेश निस्कृय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ : उपेन्द्र यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

संसद भवन बाहिर आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो निस्कृय भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने बनाउने भन्दै उनले सो अध्यादेश खारेज हुनुपर्ने बताएहा छन् ।

‘सरकारले अब चाँडै पूर्णता पाउँछ । सरकारले पूर्णता पाउन मन्त्रालयको बाँडफाँट हुनुपर्छ, त्यो अहिलेसम्म भएको छैन’ यादवले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर
२०८१ वैशाख २६, बुधबार
आज विश्व रेडक्रस दिवस विविध कार्यक्रम गरेर मनाइँदै
२०८१ वैशाख २६, बुधबार
संसद‍्मा बोल्न अनुमति माग्दै सभामुखलाई पठाए गृहमन्त्रीले पत्र
२०८१ वैशाख २६, बुधबार
रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने
२०८१ वैशाख २६, बुधबार
मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड
२०८१ वैशाख २६, बुधबार
त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त
२०८१ वैशाख २६, बुधबार
विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री श्रेष्ठ
२०८१ वैशाख २५, मंगलबार