मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मोतीपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाल बार एशोसिएसनको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले प्रहरीको गोलीबाट मृत्यु हुनु मानव अधिकारविपरीत रहेको बताएको छ ।

असोज २४ गते रुपन्देहीको बुटवल स्थित मोतीपुरमा भएको झडपका क्रममा प्रहरीको गोलीबाट ४ जनाको मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारवाही गर्न समितिले माग गरेको छ ।

समितिले एक विज्ञप्ती जारी गर्दै सुरक्षाकर्मीको गोली लालेर नागरिकको मृत्यु हुनु मानव अधिकारको उल्लंघन भएको र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएको हो ।

बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा रहेको निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकम्बासीको रुपमा आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको थियो । सो क्रममा ४ को ज्यान जानुका साथै दर्जनौँ घाइते भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार