मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

आगामी तीन दिनको मौसम पूर्वानुमानः आज र भोली पहाडी भु-भागहरुमा आंशिक बदली हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः हाल देशका पहाडी भागहरुमा आंशिक  बदली  रही  बाँकी भागको मौसम सामान्यतया सफा  रहेको  छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मंगलबार दिउँसो  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी  भागहरुमा आंशिक बदली रही वाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने छ। राती देशको पहाडी भागमा आंशिक बदली  रही  बाँकी भागहरुमा मौसम सामान्यतया सफा  रहने छ।

बुधबार दिउँसो  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका भागहरुमा आंशिक बदली रही बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने छ। राती   प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागहरुमा आंशिक बदली  रही  बाँकी भागहरुमा मौसम सामान्यतया सफा  रहने छ।

बिहिबार दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भागको मौसम सामान्यतया सफा  रहेको  छ । राती   देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भागको मौसम सामान्यतया सफा  रहेको  छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार