मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

१८ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् ।
एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ ।

एक हजार ९९९ प्रतिनिधि सहभागी हुने महाधिवेशनले एमालेको भावी नेतृत्व चयन गर्ने छ । पर्साबाट मात्र तीनजना पत्रकार महाधिवेशन प्रतिनिधि भएका छन् ।

प्रतिनिधि भएका पत्रकार मध्ये केही जनप्रतिनिधिसमेत छन् । उनीहरु पत्रकार महासंघकाे समेत सदस्य छन् । -न्यूजकारखाना

को कहाँबाट ? 

गणेश बस्नेत, प्रेस चौतारी

गगन बिष्ट, प्रेस चौतारी

राजेन्द्र अर्याल, प्रेस चौतारी

मोहन चापागाईं, रुपन्देही जिल्ला

निर्मला शर्मा, प्रेस चौतारी

एलबी शेख, पर्सा जिल्ला

टीका बिष्ट, प्रेस चौतारी

कुशलबाबु बस्नेत, उदयपुर जिल्ला

महेश दास, पर्सा जिल्ला

अरबिन्द सिंह, पर्सा जिल्ला

के. बस्नेत, दोलखा जिल्ला

नारायण शाह, रुकुम जिल्ला

इश्वरी जीएम, रोल्पा जिल्ला

गायत्री आचार्य, दोलखा जिल्ला

कालिका पाठक, दोलखा जिल्ला

करण ताम्राकार, डडेलधुरा जिल्ला

सुन्दर जैरू, डडेलधुरा जिल्ला

श्याम बस्नेत, वाग्मती सम्पर्क समन्वय कमिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार