जेठ ६, २०८१ आइतबार May 19, 2024

नेपाल प्रहरीका ८ सय ७४ सईको सरुवा, को कहाँ पुगे ? (नामसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया