भाद्र २७, २०८३ शनिबार September 12, 2026

महिलालाई असाध्यै मनपर्ने सेक्सका पाँच आसन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः व्यक्त नगरेपनि सेक्सप्रति पुरुषलाई भन्दा महिलालाई बढी चाहा र चासो हुन एक अध्ययनले बताएका छन ।

तर सेक्सका समयमा महिलालाई मनपर्ने आसनको बारेमा पुरुषले ध्यान दिंदैनन् । सेक्स दुवैको सहमतिमा हुन्छ । तर महिलाको यौन सन्तुष्टिका बारेमा पुरुषहरुले त्यति ध्यान पुर्याएको पाइदैन । अनि यौंन जीवनमा तनाव सृजना हुन्छ । त्यसैले महिलाको सन्तुष्टि प्रति पनि ध्यान दिनु जरुरी छ ।

आफूलाई मनपर्ने आसनलाई छोडेर महिला पुरुषले भनेकै आसनमा सेक्स गर्न बाध्य हुन्छन् । सेक्समा दुवैले चरमसुख प्राप्त गर्ने कुरा भनेको मर्ने आसन प्रमुख रहेको बताइन्छ । महिलाले मन पराउने उत्कृष्ट पांच आसन तल उल्लेख गरिएको छ।

डगी आसन

महिला हुरुक्कै हुने यो आसनमा पुरुषले महिलाको पछाडी भागबाट सेक्स गर्दा रमाइलो मान्छन् । जसले गर्दा महिलाको यौन अंगमा पर्याप्त घर्षण हुन्छ ।सम्भोगका बेला यो आसनमा महिलालाई चरम आनन्द प्राप्त हुन्छ । यो आसन महिलाले चाहने लोकप्रिय आसन हो ।

महिला तल र पुरुष माथि हुने अासन

महिला र पुरुषमा यो आसन सामान्यतया परिचित आसन हो । अल्छिलाग्दो भएपनि सामान्यतथा सम्भोगको सुरुवात यही आसनबाट हुने गर्दछ। आधुनिक महिलामा यो आसन लोकप्रिय मानिन्छ । महिलाले यो आसनका क्रममा यौन साथीसंग आंखा जुधाउंन पाउंदा धेरै सन्तुष्ट हुन्छन् ।

काउगर्ल आसनः

यो आसन महिला पुरुषको उत्तेजनालाई चरम उत्कर्षमा पुर्‍याउने आसन हो । सम्भोगका समयमा महिलाले पुरुषलाई जिस्काउन मन पराउंछन्। महिला यो आसन अन्र्तगत पुरुषको शरीर माथि बसेर उफ्रीन मन पराउंछन् । महिलाको क्रियाकलाप बढि हुने यो आसनमा पुरुषको भुमिका निक्रिय जस्तै हुन्छ । महिलाले आफ्नो इच्छा पुरुष यौन अंग खेलाएर चरमसुख लुट्ने गर्दछन्।

चम्चा आसनः

महिलाको शरीरमा पछाडिबाट पुरुष चम्चा जस्तै खप्टीएर सम्भोग गरिने यो आसनमा सरल तथा सजिलो हुन्छ । यो आसनमा पुरुषको यौन क्षमता बढ्छ र सम्भोगको समय बढ्छ । महिलाले यो आसनमा पुरुषबाट केही फोहोरी व्यवहारको आशा गर्ने गर्दछन्।

उठेर गर्ने आसनः

कहिलेकाहीँ महिला सेक्सको समयमा खाटबाट उफ्रने र उठेर गर्न मन पराउँछन् । यो आसनमा महिला उठेर नै सेक्स गर्न चाहन्छन् । यो आसन अन्र्तगत सामान्यतया महिलाहरु डायनिङ टेबुलमा सम्भोग गर्न रुचाउंछन् । महिला साथीको यौन सुखको बारेमा आजै ध्यान दिनुहोस र आफ्नो दाम्पत्य जिवन सुखमय बनाउनुहोस।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र २७, शनिबार
सेती प्रादेशिक अस्पतालको विस्तारित सेवा असोज १ देखि सुरु
२०८३ भाद्र २७, शनिबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
२०८३ भाद्र २७, शनिबार
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
कानुनमा लेखिएका उपलब्धि कार्यान्वयन नभएसम्म अनुभूति हुँदैन : समीक्षा बास्कोटा
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार