काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच बालुवाटारमा भेट भएको हो । त्यसलगतै अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ ।
दुई नेताबीच सभामुखको उम्मेदवारबारे छलफल भए पनि के सहमति भयो भन्ने बाहिर आएको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया