काठमाण्डौः मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ।
आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो।
मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रशाद शाहले शुक्रबार सार्वजनिक बिदा सम्बन्धी एक सुचना प्रकाशित गरी विदा दिएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया