काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि तीन नेताले छलफल गरेका छन् ।
उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान पार्टी कार्यालय सानेपामा कुराकानी गरेका हुन् ।
तीन नेताबीच पार्टी विवाद समाधानबारे सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया