असार २४, २०८२ मंगलबार July 8, 2025

सैन्य गठबन्धनसँग एमसीसीको सम्बन्ध छैन : परराष्ट्रमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्यलाई अमेरिकाको मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे ब्रिफिङ गरेका छन् ।

राष्टिय सभा संसदीय दलको बैठकमा मन्त्री ज्ञवालीले एमसीसीबारे ब्रिफिङ गर्दै यो पारित गर्नुको विकल्प नभएको बताएका छन ।

२००४ देखि नै एमसीसी सम्झौताका लागि नेपालले पहल गरेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, ‘यो गरिबी निवारण र पूर्वाधार विकास सम्बन्धी कार्यक्रम हो । इन्डोप्यासेफिक रणनीतिक वा सैन्य रणनीति हैन ।’

मन्त्री ज्ञवालीले अब एमसीसीबारे तर्कबितर्क गरिरहने ठाउँ नरहेको बताएको नेकपा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराइले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार