कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

संखुवासभा बस दुर्घटनाका घाइतेको उपचार प्रवन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले संखुवासभाको मादीमा भएको बस दुर्घटनाले आफूलाई मर्माहित बनाएको बताएका छन् ।

‘संखुवासभाको मादीमा भएको बस दुर्घटनाले मर्माहित भएको छु । दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु’  प्रधानमन्त्री देउवाले बिहीबार साँझ ट्वीटमा उल्लेख गरेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारको प्रवन्ध गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री देउवाले बताएका छन् ।

बिहीबार बिहान मादीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने पाँच जना गम्भीर घाइते भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार