श्रावण १६, २०८३ शनिबार August 1, 2026

राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलको राजिनामा स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् ।

सल्लाहकार प्याकुरेलले शुक्रबार दिएको राजीनामा राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्ती जारी गरी विज्ञ सुशील प्याकुरेलको दिएको राजीनामा आजैका मितिबाट लागु हुनेगरी राष्ट्रपतिबाट स्वीकृत भएको उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई र दोस्रो कार्यकालमा करिब दुई वर्ष विज्ञ सल्लाहाकारको भूमिकाका रूपमा प्याकुरेल रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
२०८३ श्रावण १६, शनिबार
गगन थापाले देशको पछिल्लो स्थिति साम्य बनाउन लिएको पहलकदमी निरन्तर जारी
२०८३ श्रावण १५, शुक्रबार
पूर्वी जिल्लाको तनावपछि सर्लाहीमा सुरक्षा कडा, सीमा प्रवेशमा नयाँ व्यवस्था
२०८३ श्रावण १५, शुक्रबार
स्पेन छिर्ने क्रममा ९ अफ्रिकन आप्रवासीको गयो ज्यान
२०८३ श्रावण १५, शुक्रबार
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
२०८३ श्रावण १५, शुक्रबार
गण्डकी प्रदेशसभा बैठक बस्दै
२०८३ श्रावण १५, शुक्रबार
सुनचाँदीको मूल्य फेरी बढ्यो
२०८३ श्रावण १५, शुक्रबार