मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

रुस पूर्वी युक्रेनमा दशौँ हजार सेना परिचालनको योजनामा छःअमेरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुसले पूर्वीयुक्रेनमा दशौँ हजार सेना परिचालनको योजना गरेको अमेरिकाले बताएको छ । रुसी सेनाले आफ्नो ध्यान दक्षिण र पूर्वीयुक्रेनतर्फ केन्द्रित गरेको विवरणहरू सार्वजनिक भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सो धारणा राखेका हुन् ।

‘हामी विश्वास गर्छौं कि रूसले आफ्नो युद्धको उद्देश्यलाई परिमार्जन गर्दैछ । अधिकांश क्षेत्रलाई लक्षित गर्नुको सट्टा पूर्वी र दक्षिणी युक्रेनमा उसको ध्यान केन्द्रित छ’, सुलिभानले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने ।

केही दिनअघि रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमणको आकार घटाउने र पूर्वतर्फ हमला गर्ने जनाएको थियो । रुसी सेना राजधानी युक्रेनबाट पछाडि हटिसकेको छ । युक्रेनी सेना पछि हटेसँगै केही सहरमा सर्वसाधाणका शव भेटिएका छन् । बुचा सहरमा ५० सर्वसाधारणको शव भेटिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधिनी एकादशीमा कांग्रेस सभापति गगन थापाको शुभकामना
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार